सामाजिक सेवा एकाइ कार्यक्रम सञ्‍चालन मार्गदर्शनमा तोकिएका लक्षित समूहका बिरामीहरुलाई स्वास्थ्य सेवामा समतामूलक पहुँच एवं सेवा उपयोग बृद्बि गर्ने उद्देश्‍य राखी गत आ.व. 2080/081, 2081/82, 2082/83 मा निःशुल्क तथा आंशिक छुट दिईएका विरामीहरुका साथै विपन्‍न नागरिक औषधीपचार कोष, नवजात शिशु कार्यक्रम, निः शुल्क आकस्मिक सेवा, स्वास्थ्य बिमा, थालेसेमिया, कैदी बन्दीका आश्रित बालबालिका, विपन्‍न नागरिक औषधोपचार संघीय, विपन्‍न नागरिक औषधोपचार प्रादेशिक (बाग्मती, गण्डकी, लुम्बिनी प्रदेशको) बाट सेवा प्राप्त गरेका बिरामीहरुको संख्या एवं निजहरुले प्राप्त गरेको सोधभर्ना वापतको रकम तपसिलको अभिलेख बमोजिम रहेको छ । heading - आर्थिक वर्ष 2080/81, 2081/82 र 2082/83 मा  विभिन्न कार्यक्रमहरू मार्फत बिरामीहरूलाई दिएको निःशुल्क तथा आंशिक छुट सम्बन्धी विवरण।

Click To View Or Download Notice Details