मिति : २०८३।०६।१२

प्रोपाइटरी सामान खरिद बारेको सूचना ।

यस अस्पतालमा प्रयोग भई आएको फूजि कम्पनिको १२८ Slice को CT Scan Machine मा लाग्ने १४×१७ इन्च साइजको फिल्म सार्वजनिक खरिद ऐन २०६३ को दफा ४१ को (ग) तथा सार्वजनिक खरिद नियमावली २०६४ को नियम ८५ को नियम ३ बमोजिम निजको आधिकारिक विक्रेता मार्फत सोझै खरिद गर्ने गरी यस अस्पतालको मिति २०८३।०६।०८ गतेको निर्णय भएकोले सार्वजनिक खरिद नियमावली २०६४ को नियम ८५ को नियम ६ को प्रयोजनार्थ सूचना प्रकाशित गरिएको छ ।

सि.नं. सामानको नाम कम्पनीको नाम नेपालको आधिकारिक विक्रेता इकाई दर
१. Fuji (14"×17") Film Fuji Japan Titan International Sheet 190